• ४ साउन २०८१, शुक्रबार

थोराङ्ला पासमा घोडाबाट पार गरिँदै

blog

मुस्ताङ, साउन ४ गते । सामुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मनाङदेखि मुस्ताङ आउने हालै मर्मत गरिएको पदमार्ग । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा उपभोक्ता समितिले ७१९ मिटर पदमार्ग मर्मत गरेका छन् । तस्बिरः रासस