• १३ साउन २०८१, आइतबार

चरिचरणका लागि बुकी पाटनतर्फ भेडा ल्याइँदै

blog

जाजरकोटको बारेकोट गाउँपालिका–४ चौथारी गोठबाट भेडा, बाख्राहरू चरिचरणका लागि बुकी पाटनतर्फ लैजाँदै गरेका गोठालाहरू । तस्बिर : हेमन्त केसी/रासस

सुर्खेत, असार ३० गते । जाजरकोटको बारेकोट गाउँपालिका–४ चौथारी गोठबाट भेडा, बाख्राहरू चरिचरणका लागि बुकी पाटनतर्फ लैजाँदै गरेका गोठालाहरू । तस्बिर : हेमन्त केसी/रासस