• १२ साउन २०८१, शनिबार

चरनका लागि पाटन ल्याइएको भेडा

blog

रनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । तस्बिरः हेमन्त केसी/रासस

जाजरकोट, असार ३० गते । जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ ।