• १२ साउन २०८१, शनिबार

भत्किएको पर्खालबाट तालगाउँमा छिर्‍याे मर्स्याङ्दी

blog

मनाङ नासो गाउँपालिका–१ तालगाउँको बस्तीमा पसेको मर्स्याङ्दी नदीको पानी । तस्बिर : नवीन लामिछाने/रासस

मनाङ, असार २८ गते । मनाङ नासो गाउँपालिका–१ तालगाउँको बस्तीमा पसेको मर्स्याङ्दी नदीको पानी । विसं  २०७८ असार १ गतेको बाढीपछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो । बिहीबार रातभर परेको वर्षापछि पर्खाल भत्किएको स्थानबाट बस्तीमा पानी पसेको हो ।