• १२ साउन २०८१, शनिबार

पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

blog

फाइल फोटो

कास्की, असार २८ गते । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्  । 

घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।