• १२ साउन २०८१, शनिबार

डुबानमा पुलको निर्माणाधीन संरचना

blog

सेती नदीमा आएको बाढीले डुबानमा परेको निर्माणाधीन संरचना । तस्बिर कृष्ण न्यौपाने/ रासस

दमौली (तनहुँ), असार २७ गते । वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना ।