• १२ साउन २०८१, शनिबार

ग्रामीण सडकको दुरवस्था

blog

जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । तस्बिरः युवराज विष्ट/रासस

भोजपुर, असार २७ गते । भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।