• ११ मंसिर २०८१, मङ्गलबार

मध्यपहाडी राजमार्ग

blog

रुकुमपश्चिम, असार २६ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः रासस