शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिवेणी (रुकुम पश्चिम), असार २५ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।