• २० असोज २०८१, आइतबार

पिपलबोट फाँट

blog

म्याग्दी, असार २४ गते । वर्षाले हरियाली छाएको डाँडाकाँडा तथा धान रोपेपछि हरियाली छाएको म्याग्दीको मङ्गला गाउँपालिका–५ मा पर्ने पिपलबोट फाँटको दृश्य । पिपलबोट क्षेत्र गौरीया र गुडुरा जातको धानको पकेट क्षेत्र हो । तस्बिरः रासस