• १२ साउन २०८१, शनिबार

आधारभूत स्वास्थ्य सेवाका लागि एक अर्ब ४३ करोड विनियोजन

blog

काठमाडौं, जेठ १५ गते । सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि एक अर्ब ४३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

सरकारले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न र ९८ प्रकारका षधी उपलब्ध गराउन सरकारले एक अर्ब ४३ करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।