• १३ साउन २०८१, आइतबार

राष्ट्रपति चुरे संरक्षणका लागि एक अर्ब पाँच करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले राष्ट्रपति चुरे संरक्षणका लागि एक अर्ब पाँच करोड रकम विनियोजन गरेको छ ।  

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको बताउनुभएको हो ।