• ३ असार २०८१, सोमबार

धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै

blog

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–८ ठकुरीगाउँस्थित धुलिखेल–खावा सडक स्तरोन्नतिको काम गरिँदै । सडक डिभिजन कार्यालय भक्तपुरले दिउसोको समयमा शनिबार पाँच घण्टा र आइतबार चार घण्टा बाटो बन्द गरी कामलाई तीव्रता दिएको छ । तस्बिर : पेमा लामा/रासस