• १२ साउन २०८१, शनिबार

जलवायुसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय संवाद सुरु

blog

आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ९ गते । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा सुरु भएको छ । संवादमा  २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।