• २० जेठ २०८१, आइतबार

रानी जमरा कुलरिया सिँचाई आयोजना

blog

कैलालीको चिसापानीस्थित कर्णाली नदी मूलस्रोत रहेको निर्माणाधीन राष्ट्रिय गौरवको रानी,जमरा कुलरिया सिँचाई आयोजनाको इन्टेक सहितको मुख्य नहर । वि.सं. २०६६ देखि निर्माणाधीन यो सिँचाई आयोजना अन्तर्गत चार दशमलब एक मेगावाट विद्युत पनि उत्पादन भइरहेको छ । आयोजनाको निर्माण पूरा भएपछि कैलाली जिल्लाको पूर्वी क्षेत्रको ३८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने देखिएको सिँचाई आयोजनाको कार्यालयले जनाएको छ । पृष्ठभूमिमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कर्णाली नदीमाथि बनेको  एकखम्बे ‘स्टेट केबुल ब्रिज’।  तस्बिर : देवानन्द न्यौपाने/रासस