• १२ साउन २०८१, शनिबार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र

blog

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रशासकीय केन्द्र रहेको बगर । भेरी कोरिडोरको बिचमा अवस्थित उक्त बगरमा पछिल्लो समय व्यापारिक चहलपहल  बढेको छ । तस्बिरः हेमन्त केसी/रासस