• १३ असोज २०८१, आइतबार

जङ्गल मासेर क्रसर उद्योग

blog

सुर्खेत, जेठ ४ गते । दैलेखको महाबु गाउँपालिकास्थित छामघाट खोला किनारमा निर्माण गरिएको क्रसर उद्योग । खोला किनारको जङ्गल मासेर क्रसर उद्योग सञ्चालन गर्दा बाढी पहिरोको जोखिम बढेको देखिन्छ । तस्बिरः रासस