• १० मंसिर २०८१, सोमबार

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा छिमेकी देशसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।