• १२ साउन २०८१, शनिबार

आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने

blog

काठमाडौं, जेठ १ गते । सरकारले निमार्णको चरणमा रहेका आधारभूत अस्पतालको निमार्ण कार्य सिघ्र सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

खरिद प्रक्रिया सम्पन्न हुने चरणमा रहेका अस्पतालको निर्माण सुरु गरिने जानकारी दिनुभयो ।