• १५ मंसिर २०८१, शनिबार

बागमती नदी आसपासमा पुनः भरणको व्यवस्था

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा हिउँद याममा बागमती नदीको बहाव सन्तुलन गर्नका लागि बागमती नदी आसपासमा पुनः भरणको व्यवस्था गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले  मङ्गलबारसंघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती नदीमा हिउँदको समयमा जल बहाड क्षमता कम भएको हुँदा पुनर्भरणको व्यवस्था गरिने बताउनुभयो  ।