• १३ मंसिर २०८१, बिहिबार

हिलाम्मे सडक

blog

वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्य हुँदा सवारी आवागमनमा समस्या भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

दमौली (तनहुँ), वैशाख ३१ गते । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्मे सडक । वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्मे हुँदा सवारी आवागमनमा समस्या भएको छ ।