• ११ जेठ २०८१, शुक्रबार

जरुवाको पानी संकलन गर्दै

blog

दाङ, वैशाख ३१ गते । दाङको घोराही उपमहानगरपालिका(१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् । तस्बिर: रासस