• १२ पुस २०८१, शुक्रबार

काफल टिप्दै गरेका महिला

blog

कञ्चनपुर, वैशाख ३१ गते । चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नायल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् । तस्बिरः रासस