• १२ साउन २०८१, शनिबार

बझाङमा एमालेको अग्रता कायमै

blog

शैलेन्द्र रोकाया

बझाङ, वैशाख १७ गते । बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ । भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३५४ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७१३ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४३७ मत प्राप्त गर्नुभएको छ ।