• २७ वैशाख २०८१, बिहिबार

१०३ वर्षमा माजनी प्रजालाई नागरिकता

blog

तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

अनिल पराजुली

हेटौँडा, वैशाख १५ गते । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं. ७ बस्ने १०३ वर्षीय ज्येष्ठ नागरिक माजनी प्रजालाई उहाँको घरमै पुगेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले नेपाली नागरिकता प्रदान गर्दै ।