• १३ मंसिर २०८१, बिहिबार

अल्लोको धागो तयार गरिँदै

blog

दाङ, चैत १७ गते। दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको विश्वासिलो अल्लो धागो तथा कपडा उद्योगमा आबद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने गरेपछि धागो काट्नका लागि भुवा तयार हुने गर्छ । तस्बिरः रासस



अल्लोको धागो तयार गरिँदै अल्लोको धागो तयार गरिँदै अल्लोको धागो तयार गरिँदै