• १६ भदौ २०८१, आइतबार

आज प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै

blog

काठमाडौँ, फागुन २४ गते । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१७ बजे बस्ने गरी तय भएको छ । 

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।