शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, कात्तिक २८ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ।
चीन र अमेरिकाका नेता बिचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गर्नु भएको हो। रासस