• ४ जेठ २०८२, आइतबार

सोलार प्यानल

blog

काठमाडौँ, कात्तिक १७  गते । मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सौर्य ऊर्जाका लागि घामबाट विद्युत् उत्पादन गर्न राखेको सोलारको प्यानलहरु यो पाँच सय किलोवाट पावर क्षमताको रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस