• १३ साउन २०८१, आइतबार

धान भित्र्याउन व्यस्त भक्तपुरका किसान

blog

धान भित्र्याउन व्यस्त भक्तपुरका किसान । तस्बिर : शेखर चौलागाई

भक्तपुर, असोज ३० गते । भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन व्यस्त देखिएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसानहरू खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन् ।

धानखेती हुने क्षेत्र मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपाडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याई नभ्याई छ ।