• २० असोज २०८१, आइतबार

भोजपुरमा लाखे जात्राकाे रौनक

blog

तस्बिर : गोकुल भुजेल

गोकुल भुजेल

भोजपुर, भदौ ४ गते । भोजपुर जिल्ला सदरमुकामस्थित चारभन्ज्याङमा नाग पञ्चमीको अवसरमा लाखे जात्रा गरिएको छ । जिल्लाको वाेखिम, काफ्ले, टक्सार, भैसिपन्खा, प्याउली, चम्पे, याङपाङ,च्यानग्रे लगायत छेत्रमा लाखे नाच देखाउने परम्परा छ ।

यस्तै, आजबाट सुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमीको दिनसम्म चल्नेछ ।