• १३ साउन २०८१, आइतबार

चरनमा याकका बाछा

blog

ताप्लेजुङ, साउन २५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् । तस्बिरः रासस