• २२ वैशाख २०८१, शनिबार

मेरी प्यारी आमा (कविता)

blog

मेरी प्यारी आमा

किनु दिनु जामा


फुरुफुरु नाच्छु

खुसीले बाँच्छु


मेरी प्यारी आमा

लगिदिनु मामा


चिची पापा खान्छु


अनि खेल्न जान्छु


मेरी प्यारी आमा

कति राम्रो जामा


मलाई तिम्रै भर

सधैँ माया गर ।।