• २९ वैशाख २०८२, सोमबार

हेरिरहूँ लाग्ने रुकुमको कमल दह

blog

रुकुम पूर्व, साउन १६ गते । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका स्थित नेपालको नक्सा आकारमा रहेको कमल दह । यो दह सिस्ने गाउँपालिका(५ मा पर्दछ । दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । तस्बिर: रासस