• १ मंसिर २०८१, शनिबार

गायत्रीलाई नेक्स्ट सुपर मोडल उपाधि

blog

‘नेक्स्ट सुपर मोडल नेपाल’को उपाधि विजेता । तस्बिर : सागर बस्नेत

काठमाडौं, साउन ८ गते । ‘नेक्स्ट सुपर मोडल नेपाल’को उपाधि गायत्री गोसाईंले जित्नुभएको छ ।

काठमाडौँमा सोमबार  मोडल सङ नेपालले आयोजना गरेको प्रतिस्पर्धामा सँगिना थामीले फर्स्ट रनर अपको उपाधि जित्नुभयो ।