• ९ मंसिर २०८१, आइतबार

‘जर्मनीले रुसमा भएका घटनालाई नजिकबाट नियालेको छ’

blog

बर्लिन, असार ९ गते । जर्मनीले रुसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । 

वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।

“सरकारले रुसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् । रासस/एएफपी