• १३ साउन २०८१, आइतबार

धौलागिरी हिमालको फ्रेन्चपास

blog

म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । तस्बिरः सन्तोष गौतम,रासस

  म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो ।