• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख ७ गते। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 

उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो।


यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो