• १३ साउन २०८१, आइतबार

मन्त्रिपरिषद् निर्णय सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ७ गते । नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक गर्नुभएको हो ।