• १९ असोज २०८१, शनिबार

प्रधानमन्त्री दाहालद्वारा सिंहदरबारमा पदभार ग्रहण

blog

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : रासस

गोरखापत्र अनलाइन 

काठमाडौं, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेरमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको हो । 

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री दाहालले आजै साँझ  पदभार गर्नुभएको हो ।