• ४ जेठ २०८१, शुक्रबार

‘नेपाल व्यवसाय शिखर सम्मेलन’ हुने

blog

काठमाडौँ, पुस ८ गते । नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआर्ई)को संयुक्त आयोजना र विभिन्न मन्त्रालयको साझेदारमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । 

शिखर सम्मेलनमा आर्थिक एवं बैङ्किङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद क्रमशः आउँदो माघ मसान्तभित्र र सङ्घीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबीआईबीच सम्झौता भएको छ ।