• १२ असोज २०८१, शनिबार

एमालेका चौधरीकाे १७ हजार ७४१ मतसहित अग्रता

blog

जयकृष्ण यादव

सुनसरी, मंसिर १० गते । सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को मतगणना जारी छ । मतगणना सुस्त भएको भन्दै उम्मेदवारहरुले गति बढाउन माग गरेका छन् ।

अहिलेको अपडेटअनुसार सुनसरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भगवती चौधरीले १७ हजार ७४१ मतसहित अग्रता कायम राख्नुभएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १३ हजार ५४ ल्याएर पच्छयाइरहनुभएको छ ।