• १३ साउन २०८१, आइतबार

महोत्तरी १ (ख) मा माओवादीका साह विजयी

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ९ गते । महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । 

साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका रामश्रेष्ठ महतोले पाँच हजार ८७१ मत प्राप्त गर्नु भएको थियो ।