५ मङ्सिर २०७९, सोमबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
५ मङ्सिर २०७९, सोमबार
३ वर्ष पहिले
बाँके, मङ्सिर ५ गते । बाँकेमा बिहानैदेखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) को अग्रता छ । बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले छ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २४८ मत प्राप्त गर्नुभएको छ । बाँकेमा ७४ हजार २१३ कुल मत खसेको थियो ।
गोविन्द शर्मा