• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्ने

blog

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचन आयोगले राति पत्रकार सम्मेलन गर्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बारेमा जानकारी गराउन आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

आइतबार बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजे सकिएको छ ।