• १३ असोज २०८१, आइतबार

मतदान गर्न उपत्यका बाहिरिनेको भीड (फोटो फिचर)

blog

काठमाडौँ, मङ्सिर २ गते । मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ । शुक्रवार बिहानैदेखि उपत्यकाका विभिन्न नाकाबाट मतदाताहरू बाहिरिनेको भीड लागेको हो ।






तस्बिर : कविन अधिकारी