• १३ असोज २०८१, आइतबार

नेपाल र पाकिस्तानको मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक ३० गते। नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल दशरथ रङ्गशालामा जारी छ। बुधबार साँझ ५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। 

नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा पनि खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गर्नुभएको थियो। नेपालले केही राम्रो प्रयास गरे पनि गोल गर्न नसकेको हो। घरेलु मैदानमा भएको खेलमा नेपाललाई दर्शककोसमेत साथ रहेको छ।

नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ। 


यो पनि पढ्नुहोस

दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल

यो पनि पढ्नुहोस

दुवै टोलीको जित्ने दाबी