• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवा जनकपुरधाममा

blog

मधेश प्रदेशको राजधानी जनकपुरधामा आयोजित कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता ।

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक ५ गते। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुग्नुभएको छ। 

जनकपुरधाममा शनिबार पाँचदलीय गठबन्धनले आयोजना गरेको  प्रदेशस्तरीय भेलाको उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता कार्यक्रममा उपस्थित हुनुहुन्छ।