• १९ असोज २०८१, शनिबार

एकै दिन दुई भूकम्प

भूकम्पबाट मानवीय र भौतिक क्षति भएन

blog

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक २ गते । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका केन्द्रबिन्दु भएर गएका भूकम्पले सिन्धुपाल्चोकमा मानवीय र भौतिक क्षति भएको छैन । दिउँसो ३ बजेर ७ मिनेटमा गएको ५ दशमलव ९ रेक्टर र दोस्रो पटक दिउँसो ३ बजेर ५३ मिनेटमा गएको ४ दशमलव ५ रेक्टरको भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस

काठमाडौंमा भूकम्पको धक्का

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले भूकम्पबाट केही निजी घर र बाह्रबिसे नगरपालिकाको फल्ससिलिङ खसेको बाहेक अन्य कुनै मानवीय र भौतिक क्षति नभएको जानकारी दिनुभयो । भूकम्पले घर हल्लाएपछि सिन्धुपाल्चोकका अधिकाँश मानिस घर बाहिर भागेका थिए । भूकम्पका कारण सिन्धुपाल्चोकबासी सधैँ त्रासमा छन् ।