• २० असोज २०८१, आइतबार

थ्री बाइ थ्री महिला बास्केटबल : गण्डकी, एपीएफ र आर्मी विजयी

blog

गोरखापत्र समाचारदाता

पोखरा, असोज ३० गते ।  थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् । आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ स्कोरले पराजित गरेको हो ।

प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक सात स्कोर गर्नुभयो । एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अङ्कको अन्तरमा पराजित गरे ।